Welcome to Ananda Group

सवारी लाइसेन्सको वर्ग थप गर्न खुल्यो आवेदन
  • by Admin
  • Thu Jun 2022

सवारी लाइसेन्सको वर्ग थप गर्न खुल्यो आवेदन

३० जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वर्ग थप गर्न आवेदन खुलाएको छ । सोमबार राति एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले अनलाइन आवेदन खुला गरेको हो ।

https://applydl.dotm.gov.np/login मा गएर आदेन दिन सकिने विभागले जनाएको छ । यसअघि नयाँ लाइसेन्स लिन चाहानेका लागि मात्रै आवेदन खुलेको थियो ।